काठमाडौंमा मात्रै २४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जिल्लामा ५सय भन्दा बढी सक्रिय संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५००...

५७ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४...

भारतमा एकैदिन झण्डै ४ लाख जनामा कोरोना, ३४९८ सङ्क्रमितको मृत्यु

काठमाडौं – भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले...

दुई जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ – खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि...

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

काठमाडौं – गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री...

नवनियुक्त मन्त्री मनाङ्गेको अपराध यात्रा यस्तो छ

काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै...

एमाले सरकार जोगाउने विषय : विभाजनको डिलमा जसपा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष...

लुम्बिनीका चार सांसद निलम्बनले जसपाको ’लफडा’ छताछुल्ल

काठमाडौं – लुम्बिनी प्रदेशसभाका चार सांसद निलम्बनको सूचना प्रदेशसभाले प्रकाशित गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद छताछुल्ल भएको छ। एक पक्षले सांसदलाई कारबाही गरिएको र अर्काे पक्षले कारबाही नभएको...

शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि जसपा पार्टी फुट सँघारमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर...

सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ – गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनः पाँच दल दर्ता

काठमाडौँ – वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र...

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ समेत समावेश गरिएको छ । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी...