काठमाडौँ – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही...
काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ...
काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी दलहरूले आसन्न निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्। बैठकमा दलका शीर्ष नेताहरूले पालैपालो आफ्ना धारणा राख्ने...
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई “विभीषण” भनेर गरिएको कटाक्षको प्रतिवाद गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई विभीषण भन्नेहरू नै “रावण पक्षधर” भएको टिप्पणी...
काठमाडौं — नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत लाइन काट्ने अभियान सुरु गरेको छ। मंगलबार बिहान प्राधिकरणले जगदम्बा स्टील,...
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे प्रमुख राजनीतिक दलका नेताहरूसँग महत्वपूर्ण राजनीतिक विषयमा छलफल गर्ने भएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त छलफलमा तीन ठूला दल —...
कञ्चनपुर- प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका युवा विपिन जोशीको शवयात्रा मंगलबार बिहान हजारौं शोकाकुल सर्वसाधारणको सहभागितामा सुरु भएको छ। जोशीको अन्त्येष्टि भीमदत्त नगरपालिका–३ भुजेलाघाटस्थित महाकाली...
चितवन – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । गएराति भरतपुर–१०...
धनगढी – इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। जोशीको शव यात्रा बिहान ८ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निवासबाट महाकाली नदी...
काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी...