प्रचण्ड-ओली भेटपछि चिनियाँ राजदूत बालकोटमा

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै...

स्कटल्याण्डमाथी नेपालको शानदार जीत

काठमाडौँ – नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ। काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर स्कटल्याण्डमाथी नेपालले शानदार...

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र...

सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ । कैद माफी मिनाहाको...

स्कटल्याण्डविरुद्धको खेल जित्न नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौं – आइसीसी क्रिकेट विश्वकप लिग टू मा माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले...

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझायो ज्ञापनपत्र

काठमाडौं – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्। पार्टीका नेताहरूसहित केसी...

पाँचै वर्ष प्रधानमन्त्री हुने दाउमा प्रचण्ड

काठमाडौँ – राष्ट्रपतिको निर्वाचन मिति नजिकिदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ । राष्ट्रिय सहमतिका नाममा माओवादी केन्द्रले साढे दुई वर्षभन्दा बढी समय सरकारको नेतृत्व...

मुम्बईमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने, अरु कस्तो छ अवस्था ?

काठमाडौं – मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।...

डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा

काठमाडाैँ  – भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलस्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा भएको छ । उपहार खबरसँग कुराकानी गर्दै डोलेश्वर महादेव मन्दिर संरक्षण तथा...

सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं – ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत...

सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन

काठमाडौं – ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना...