उपत्यकाका सीडीओहरुको बैठक बस्दै, लकडाउनमा कडाई हुन सक्ने

काठमाडौं – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक केहीबेरमा बस्दै छ । कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल हुँने बताइएको छ । बैठक...

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा कुल प्रसाद केसी प्रस्ताव

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा...

रवीन्द्र मिश्रको प्रस्तावलाई काउन्टर दिन मिलन पाण्डे लगायतका नेताले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव ल्याएका छन् ।...

दार्चुला घटना छानविनको लागि संसदीय समिति गठन गर्न सांसद ठगुन्नाको माग

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ । मंगलबार बुधबार...

बाँकेमा फेरी कोरोना संक्रमण बढ्न थाल्यो, सतर्कता अपनाउन आग्रह

बाँके – भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित विरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोश्रो सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् । मंगलबार बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।...

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने पूर्व कप्तान पारस खड्काको घोषणा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्...

काँग्रेस १४औँ महाधिवेश : कार्यतालिका छोट्याएर समयमै सम्पन्न हुने

काठमाडौँ – नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक÷दुई...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता हुँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता...

डेढ करोड डोज खोप किन्ने सम्झौता

काठमाडौँ – सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ  । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०÷४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको...

१२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने स्वास्थ्य राज्यमन्त्रीको अभिव्यक्ति, बोर्ड अन्योलमा

काठमाडाैँ – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा...