गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने: उर्जा मन्त्री भुसाल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरू सँगको...

पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार...

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

काठमाडौं– पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ ।...

सरकारले २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

काठमाडौं – सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको...

विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि उच्च गतिमा बढ्यो

काठमाडौं– विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि उच्च गतिमा बढ्न थालेको छ । केही समय अघि सम्म संक्रमण दर निकै तल झरेको अमेरिकामा विश्वमै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।...

नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, अबको केही घण्टामा एमालेको अन्यौल समाप्त हुने

काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने...

बैतडीमा बँदेल मार्न मकैबारीमा छाडेको करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी – जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो। बुधबार...

यी हुन् कांग्रेसको संवैधानिक संकट टार्ने ३ विकल्प

काठमाडौं –  पहिलो विकल्प : सर्वोच्च अदालतले गरेको शून्य समयको ब्याख्यामा टेकेर ४ महिना पर महाधिवेशन सार्ने। अघिल्लो वर्ष सर्वोच्च अदालतले कर तिर्नका लागि लकडाउनको ४ महिनाको अवधिलाई शून्य समय...

माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै, बैठकप्रति ओलीको भने आपत्ति

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा विहान ११ बजे बैठक बोलाइएको छ । बैठकका लागि राजधानी बाहिर रहेका...

संघीयता कार्यान्वयनको तीन वर्ष बितिसक्दा पनि प्रदेश र स्थानीय तहमा अझै कर्मचारी अभाव

संघीयता कार्यान्वयनमा गएको तीन वर्षभन्दा बढी समय बितिसके पनि प्रदेश र स्थानीय तहमा अझै दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन सकेको छैन । संघले दरबन्दी अनुसार कर्मचारी अझै नपठाएका कारण काम...

एक साताअघि मलेसियामा मृत्यु भएका २४ जनाको शव नेपाल ल्याइयो, अझै २५ शव ल्याउनुपर्ने अवस्था

काठमाडौं – रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा, प्रश्न तयार गर्ने शाखाका डिएसपी पनि परीक्षार्थी

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको...