सुदूरपश्चिममा चालु आवमा मात्र २७% बजेट खर्च, आगामी वर्षको तयारी तीव्र

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट निर्माणको तयारी तीव्र पार्दैछ। तर, चालु आर्थिक वर्ष २०८१/८२ मा भने बजेट खर्च अपेक्षाकृत न्यून...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ। आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी...

कांग्रेस सांसद माया राई पक्राउको जानकारी प्रहरीले संसद सचिवालयमा गरायो

काठमाडौं – नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी संसद सचिवालयलाई गराएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार...

सोमबारदेखि गर्मी घट्ने, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं –  केही दिनदेखि देशभर अत्यधिक गर्मी महसुस भइरहेकामा सोमबारदेखि तापक्रम घट्ने प्रक्षेपण गरिएको छ। मौसमविद्हरूका अनुसार आज अपराह्नदेखि नै केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा सुरु हुने सम्भावना छ, जसले...

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आइतबार देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच दुई घन्टाको छलफलमा के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ। गत असार ३० गते प्रधानमन्त्री...

दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । भारतको काश्मीरको पहलगाममा भएको आतंककारी...

स्वर्णलक्ष्मी सहकारी प्रकरण : कांग्रेसकी सांसद माया राई पक्राउ

काठमाडौं – स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राईलाई काठमाडौंको कपन क्षेत्रबाट...

शिक्षक महासंघ र सरकार बिच केही बेरमा बार्ता हुदैँ

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव...

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहितको वर्षा !

काठमाडौँ – हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौँ – शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्र (काठमाडौं) र...

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा !

काठमाडौँ – सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा...