यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

काठमाण्डौ – यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।  शुक्रवार काठमाण्डौमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी...

सबै जिल्लामा मतपत्र ढुवानीको काम आज सकिन्छ : निर्वाचन आयोग

काठमाडौं – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक...

देशका केहि स्थानमाहरुमा बर्षा हुँदै, यस्तो छ आगामी तीन दिनको मौसम अनुमान

काठमाडौँ – हाल वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल स्थानीय...

वैशाख ३० गते सवारी साधन नचल्ने, २७ गतेबाट सीमा नाका बन्द गर्ने आयोगको निर्णय

स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् । त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको...

रेनुलाई भोट नदिए देश दुर्घटनामा जान्छ : प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले आज बिहीवार भरतपुरमा आयोजना गरेको...

मतपत्रको छपाई सम्पन्न, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सोधियो स्पष्टिकरण

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक पर्ने मतपत्रको छपाई सम्पन्न भएको छ । भोलि शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ । बिहीबार भएको नियमित...

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

काठमाडाैँ – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को...

स्थानीय तह चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

काठमाडौं – सरकारले यही वैशाख ३० गते हुने स्थानीयत तह निर्वाचनमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले...

कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

काठमाडौँ – कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय...

काँग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्दै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम...

निर्वाचन आयोगले गर्‍यो उम्मेदवारको सूची सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न...

कर्मचारीलाई यातना दिइएको छैन : निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन...