मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरि विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

काठमाडौं – मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट...

मासिने क्रम बढेको भन्दै सगरमाथा आधार शिविर सार्ने तयारी

काठमाडाैं – जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको...

‘२०१५ मा एसपीपीका लागि पत्र लेख्दा मलाई कुनै जानकारी दिइएन’ : ओली

काठमाडौं – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पछिको विवाद स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् । शुक्रबार स्थानीय तहमा निर्वाचित...

सुब्बाले कमाए ५ वर्षमा ६ करोड बढी अकुत सम्पति, अख्तियारको फन्दामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१...

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।

काठमाडौँ –  बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबार देखि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयमा शेयर बाँडफाँट...

एमालेका सांसदहरु उठेर विरोध गरेपनि राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

काठमाडौं – विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५...

एसपिपी बारे छानबिन गर्न समिति बनाउनुपर्ने रावलको माग

काठमाडौँ – नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन्। एसपिपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै...

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रधानसेनापति

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।...

प्रधानमन्त्री देउवा २ दिने सुदूरपश्चिमको भ्रमणमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) र शनिबार सुदूरपश्चिममा रहने भएका छन् । प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल...

पहिरोमा परि सासु–बुहारीको ज्यान गयो, पशुचौपायासमेत पुरिएको अनुमान

काठमाडाँै – पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको छ । गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा...

एसपीपी विवाद : अमेरिकी दाबी सहि कि नेपाली सेनाको प्रतिवाद सहि ?

काठमाडौं – स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा साझेदारीका लागि नेपालले दुईपटक आवेदन दिएको र त्यही आधारमा तीन वर्षअघि स्वीकृति दिइएको अमेरिकाले जिकिर गरेको छ । तर, नेपाली सेनाले भने अमेरिका वा अमेरिकी...

नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डमा पुनर्निर्माण भएपनि बर्षादमा अवरुद्ध

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै...