अमेरिकी सहायक विदेशी मन्त्रीको नेपाल भ्रमणलाई लिएर भीम रावलले उठाए प्रश्न

काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे...

एमालेको ‍सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजे बस्दैछ। पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा...

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भयो नेपाल

काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि...

सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ – राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।...

लम्पीस्किन रोगबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले...

अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीहरू धर्नामा

काठमाडौं – नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग...

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’ लाई दियो १८० रनको लक्ष्य

काठमाडौँ – एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९...

खण्डहर छ भानुभक्तको घर

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति। (भानुभक्त आचार्य)...

इमर्जिङ टिम्स एसिया कप : नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ...

४० यात्रु सवार बस नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिक दुर्घटना

काठमाडौँ – चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्। बिहान सवा ५ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७...

संसद्का दुबै सदनबाट बजेट पारित, आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ – सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुबै सदनबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त...