निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपतो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरो...

बझाङ पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

कैलाली  –  सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त...

नेपाल पनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय

काठमाडौँ – सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको...

सुदूरपश्चिममा बजेट निर्माण गर्न चारवटा आधार निर्धारण

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण गर्न चारवटा आधार निर्धारण गरेको छ। चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको प्रदेश सरकारले बजेट निर्माणका चारवटा आधार तय गरेको हो। मुख्यमन्त्री कमलबहादुर...

परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।...

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

जाजरकोट – जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु...

अपडेट: बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाकै मृत्यु

काठमाडौँ – बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए । पहिरोमा परेर...

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

काठमाडौं – ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ । अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली...

लोप हुँदैछ जनै बनाउने सीप

मध्यविन्दु (नवलपरासी) – पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न...

बझाङमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार

काठमाडौँ – बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्। आइतबार राति बुङ्‍गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्। गाउँमा एक्लै रहेको बिरा धामीको...

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक...