सांसदहरुलाईआफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ । सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाईसंसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन...

सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु

काठमाडौँ– सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे , प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं...

ललिता निवास प्रकरण: विजयकुमार गच्छदारसहित चार मन्त्री विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री विरुद्ध पक्राउ...

सांसदहलाई आफनो भुमिकामा वृद्धि गर्न पधानमन्त्री दाहालको निर्देशन

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले संसदमा आफनो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहलाई निर्देशन दिनुभएको छ । सोमबा सिंहदबामा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै पधानमन्त्री दाहालले सांसदहलाई संसदभित्र आ–आफनो...

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, यी क्षेत्रमा धेरै भारी वर्षा हुने

काठकाडौँ – मनसुनको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व...

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदबाट भएका नीतिगत...

प्रधानमन्त्री प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता चीनको भ्रमण गर्नुहुने

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सेप्टेम्बर तेस्रो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो...

नेकपा एसका नेताहरु नै पार्टी नेतृत्वप्रति असन्तुष्ट

नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा आईतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले...

उत्पादन कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि 

व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा...

कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार

काठमाडाैं – कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।  बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार...

राजा वीरेन्द्र परिवार सकाउने र मदन भण्डारीको हत्यारालाई कहिले सार्वजनिक गर्ने प्रधानमन्त्रीज्यू ?

प्रधानमन्त्री पुष्पकमल दाहालसंग सर्वसाधारणले दुईटा कुराको माग गर्छन्,‘एउटा मदन भण्डारीको रहस्यमय मृत्यु खोताल्नुपर्यो, अर्को दरबार हत्याकाण्ड छानबिन गर्नुपर्यो ।’ यसका लागि प्रधानमन्त्री दाहालले तत्काल छानबिन समिति बनाउनुपर्ने सर्वसाधारणको माग छ...

यातायात क्षेत्रमा पाँच दशकदेखि एउटै व्यवसायीको रजाइँ, सरकार निरीह !

नेपाल सरकारले २०५० सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीको दर्ता बन्द गर्यो । दर्ता बन्द गर्ने बेलामा २०७ वटा हरियो प्लेटको ट्याक्सी एयरपोर्टमा सञ्चालनमा थियो । कालो प्लेटमा दर्ता...