दुवै सदनको बैठक बस्दै : बजेटमाथि छलफल सुरु, गृहमन्त्रीको राजीनामाको मागमा प्रतिपक्षको विरोध तयारी
काठमाडौं — संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको...