सत्तारुढ गठबन्धनलाई सिट बाँडफाँट मिलाउन सकस

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर...

संसद्को कार्यकाल लम्ब्याउने प्रस्ताव खारेज गर्न सत्तारुढ दल कांग्रेसबाटै संशोधन दर्ता

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल चुनावपछि पनि कायम रहने गरी कानुन संशोधन गर्न ल्याइएको विधेयकको प्रावधान खारेज गर्न सत्तारुढ दल कांग्रेसले नै संशोधन दर्ता गरेको छ ।...

चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौँ – चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा...

नागरिकता विधेयक पुन: राष्ट्रपतिसमक्ष

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका...

जनताको सेवामा कागेश्वरी मनोहरा नगरका जनप्रतिनिधिका १ सय दिन, के–के काम भए ? (भिडियो)

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले एक सय दिनको कार्यहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक सय दिनको अवधिमा गरिएका कामहरुको विवरण सार्वजनिक गरेको छ...

कञ्चनपुरमा कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर – आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले...

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडाै – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो। स्वीकृत आवेदनमध्ये १२ हजार...

धमाधम उम्मेदवार सिफारिस, शीर्ष नेताहरुका कुन–कन ठाउँबाट ?

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश...

नेपालले आज केन्यासँग तेस्रो एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौँ – नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय...

सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ – आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र...

श्रीमतीको मुड ठिक छैन ? यी कारण हुन सक्छन् (भिडियो)

काठमाडौं – बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन्...