इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन र स्वदेश फर्कन इच्छुकको विवरण संकलन सुरु

काठमाडौं – सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गरेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत्...

इजरायल-हमास लडाइँ: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौँ – इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १...

आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु

काठमाडौं – दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल...

इजरायलमा हमासले गरेको आक्रमणमा परी २ जना दार्चुलाका सहित १० जनाको मृत्यु

काठमाडौं – प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम...

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि (नामावली सहित)

काठमाडौं – प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम...

‘भेप’ मा सुन तस्करी प्रकरण : पूर्वसभामुख महराका छोरासहित ४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले आज आइतवार बुझाएको प्रतिवेदनमा...

अनमोल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ...

इजिप्टमा गोली हानेर दुई इजरायली पर्यटकको हत्या

काठमाडौँ – इजिप्टमा गोली हानेर दुई जना इजरायली पर्यटकसहित तीन जनाको हत्या गरिएको छ। समाचार संस्था एपीका अनुसार एलेक्जेन्ड्रिया सहरमा एक जना प्रहरीले आइतबार पर्यटकहरूमाथि गोली चलाएका थिए। मारिनेमा एक...

बिआरआई परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउछाैँ: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताउनुभएको छ । बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा...

ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाशलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं –  ‘प्रसाद २’ नामक नेपाली चलचित्रका निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आपराधिक...

इजरायलमा कार्यरत ७ जना नेपालीको मृत्यु, १२ जना नेपाली सम्पर्क विहिन

काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको...

इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ : सरकार

काठमाडौं – प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली...