बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

काठमाडौं – बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय...

दशैंको दोस्रो दिन : आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं – बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको...

ट्राफिक प्रहरीको विशेष चेकिङ : अवस्था ठिक नभएका १६ सहित २० ओटा सवारी साधन कारवाहीमा

काठमाडौ – काठमाडौको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर, हाईस र टाटासुमो लगायतका २० ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १६ ओटालाई...

हेलम्बुमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड रुपैयाँ लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक...

दशैँमा २० लाखले काठमाडौं उपत्यका छोड्ने

काठमाडौं – बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिक रुपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार...

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

काठमाडौं – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको राससलाई जानकारी दिए।...

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

काठमाडाैं – पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक...

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

काठमाडौं – काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन...

सुरु भयो बडादशै : आज घटस्थापना, जमरा राखिंदै

काठमाडौं – विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि...

आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा छु : सन्दीप लामिछाने

काठमाडौं – नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले छिट्टै नेपाल फर्किने बताएका छन् । आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तयारीमा रहेको र...

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष...

हेलम्बुका अध्यक्ष शेर्पाको सरकारलाई चेतावनी : ‘हेलम्बुबासीको अपहेलना गरे मेलम्चीमा सहयोग हुँदैन’

काठमाडौं – मेलम्ची खानेपानी प्रभावितहरुको मागको सुनुवाईमा सरकारले अझै पनि चाँसो नदिएको भन्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष शेर्पाले खानेपानी मन्त्री उमाकान्त चौधरी...