मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं – मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित...

राहतको नाममा राजनितिक यर्थाथ : पिडित पाउँदैनन् राहत

बझाङ – बझाङमा असाेज १६ गते गएको बिनासकारी भुकम्पले गर्दा बिकट गाउँ खत्तडछान्ना गाउँपालिका वडा नं ७कि कल्चु देवि खड्काकाे घरभत्काए पछि आज सम्म पनि चुलाे बलेकाे छैन् । उमेरले...

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको अभियोग लागेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई...

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

काठमाडौं – काठमाडौंको तीनकुनेमा गत २९ भदौमा भएको चारजनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि...

‘गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन  ४/५...

कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

काठमाडौं – कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा...

दशैंः कसैको लागि ‘दशा’ नबनोस्, कसैले सम्पत्ति गुमाउन नपरोस् !

सार्वजनिक सवारी साधनमा पाकेटमारको संख्या ह्वात्तै बढेको छ । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्न डरमर्दो भएको छ । सार्वजनिक यातायातमा कहिले कसको त कहिले कसको सामान चोरी भइरहेको हुन्छन...

कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने

काठमाडौं – कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालयमा जारी...

इजरायलको चेतावनीः ११ लाख गाजाबासी बाहिर निस्क, राष्ट्र संघले भन्यो, ‘परिणाम भयावह हुने देखियो’

तेल अभिभ – इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग...

कोशी कांग्रेसमा किचलो बढयो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौै – कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ । कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका...

प्रतिनिधिसभा बैठकः सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे बोलाइएको छ । संङघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको...

हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भईरहेछ भाइरल

तेलहविव – हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरुले त्यो डरलाग्दो दृश्यलाई आफ्नै...