काठमाडौं – सत्ता गठबन्धनबाट बाहिरिँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले ५२ सिटमा चुनावी...
काठमाडौँ – नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।...
काठमाडौँ – आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट काठमाडौं–८ मा उम्मदेवार सिफारिस अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न भनेकी छिन्। शनिबार ओलीसँग भेट गर्दै शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने...
काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी...
काठमाडौं – घनश्याम भुसालले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर...
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी...
प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ । ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको...
काठमाडाैं – मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ । यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान...
काठमाडौँ – नेकपा एमालेेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ मा सर्वेन्द्रनाथ खनाललाई टिकट दिएको छ। पूर्व प्रहरी महानिरीक्षक खनाल हालै नेकपा एमाले प्रवेश गरेका हुन्। उनी एमालेबाट...
दाङ – दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी...
काठमाडौँ – सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं – नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली...