प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्वाचन आयोगको आदेश

काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ । प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा...

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि वाचा पत्र सार्वजनिक गर्ने

काठमाडौँ – आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि वाचा पत्र सार्वजनिक...

अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं – ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन्...

एकजना यात्रु मात्रै लिएर बुद्ध एअरको जहाज उडेपछि ….

काठमाडौँ  – कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् । केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर...

नेकपा एमालेको घोषणा पत्रमा के छ ? हेर्नुहोस् (पूर्णपाठ)

काठमाडौँ – नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष...

इष्टर्न हाइड्रोपावरको शेयर शुक्रबार भित्रै बाँडफाँट हुने, ६२ हजार २२८ ले मात्रै शेयर पाउने

काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीकाे शेयर...

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार...

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?

मोरङ– निर्वाचनको मिति मङ्सिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक...

उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो

काठमाडौं– आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमको उडानमार्फत दिल्ली लगिएको छ । नेपाल वायुसेवा निगमका...

कात्तिक १७ देखि मंसिर १ गतेसम्म आमसभा गरेरै चुनाव प्रचार गर्न पाइने

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुसलगायत गरेर चुनाव प्रचार गर्न पाइने भएको छ। गत असोज...

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं – नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव...

ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या

काठमाडौँ – ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या भएको छ। सोमबार राति सवा ७ बजेतिर ललितपुर महानगरपालिका- २७ सुनाकोठीस्थित एक घरको डेरामा बस्दै आएका रामचन्द्र राईको हत्या भएको जिल्ला प्रहरी परिसर...