एकै दिन ३६ अंकले घट्यो नेप्से, डेढ वर्षपछि २००० विन्दुभन्दा तल

काठमाडौँ – नेप्से परिसूचक डेढ वर्षपछि २००० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक २०७७ पुस १२ गतेपश्चात पहिलो पटक २००० विन्दुभन्दा तल झरेको हो। सो दिन नेप्से परिसूचक १९९८.६५ विन्दुमा...

एमालेले माग्यो अर्थमन्त्रीको राजिनामा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे...

लुम्बिनी प्रदेशकी राज्य मन्त्री वली पक्राउ, आमा र छोरीलाई कुटेको आरोप

दाङ – महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट...

जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा के भने उद्योग मन्त्री बडूले ? (भिडियो)

काठमाडौँ – स्विजरल्याण्डको जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी माननीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सम्बोधन गरेका छन् ।  

देशका यी स्थानमा हुनेछ मेघ गर्जन सहितको भारी वर्षा

काठमाडाैं –  देशका केही स्थानमा आज (मंगलबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ।...

असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने

काठमाडाैं – असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र...

अघि बढ्यो वाम गठबन्धनको तयारी, सार्थक रुप लेला ?

काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू...

कतै उच्च तापक्रम, कतै भारी बर्षा

काठमाडाै- स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव नेपालमा रहेको छ । जसका कारण केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । यता...

राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालन

काठमाडाैं- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक विहानदेखि सञ्चालनमा आएको छ । सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा वर्षासँगै आएको पहिरोले सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान...

स्विजरल्याण्डको जेनेभामा मन्त्री बडूको भारतीय र बंगलादेशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ – स्विजरल्याण्डको जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी माननीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बंगलादेशका...

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच साढे दुई घन्टा लामो कुराकानी

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल भएको छ। आइतबार ओली निवास बालकोटमा उनीहरूबीच कुराकानी भएको हो। भेटका लागि एमाले...

अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

काठमाडौं – अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको माओवादी निकट स्रोतले बतायो...