त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला...

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौंं – राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि...

गठबन्धनकाे बैठक वालुवाटारमा जारी, साना दललाइ बोलाइएन

काठमाडौं – सत्तारूढ गठबन्धनका ठुला दलको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र रहेका चार ठुला दलको बैठक बसिरहेको हो । प्रधानमन्त्रीको...

आजको मौसमः पश्चिमी बायुकाे प्रभाव रहने, तराइमा हुस्सु तथा हिमालमा हिमपात हुने

काठमाडौं, २२ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैँछ ।   सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।   हिजो बस्ने...

डोल्पा संमृद्धिका लागि सडक, पुल नबन्दा समस्या नै समस्या

हेमन्त केसी सुर्खेत, २२  पुस । तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ ।   राज्यले भारी लगानी गरेको छु भन्न नछोडे पनि...

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने

काठमाडौं, २२ पुस । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभुमी तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने...

शिक्षक, कर्मचारीको आन्दोलनमा शिक्षक संघ रौतहटको ऐक्यवद्धता, तलव माग गर्दै धर्ना

रौतहट – नेपाल शिक्षक संघ रौतहटका पदाधिकारीहरू धर्नास्थल पुगेर शिक्षक कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। नेपाल शिक्षक संघ रौतहटको तेस्रो पूर्ण विस्तारित बैठक तथा  शैक्षिक अन्तरक्रिया कार्यक्रम मावि विजयपुरमा भव्यरुपमा...

सरकारले सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

काठमाडौं – सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ। हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा...

सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी

सर्लाही– शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी भएको छ । विरोध प्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।...

आजका लागि निर्धारित कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार हुने

काठमाडौ– आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय...

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका...