प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने

काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३०...

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

काठमाडौँ – सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी...

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान, असार १३ अमेरिकाकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज लेबनान प्रस्थान गर्नुभएको छ । द्वन्द्पग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन तथा विभिन्न यूएन मिसनको विविध पक्ष र भावी योजनाका बारेमा...

विहान ११ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेन

काठमाडौं- नारायणगढ–मुग्लिन सडक विहान ११ बजेदेखि अझैसम्म पनि बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी...

 मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरि विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

काठमाडौं – मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट...

मासिने क्रम बढेको भन्दै सगरमाथा आधार शिविर सार्ने तयारी

काठमाडाैं – जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको...

‘२०१५ मा एसपीपीका लागि पत्र लेख्दा मलाई कुनै जानकारी दिइएन’ : ओली

काठमाडौं – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पछिको विवाद स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् । शुक्रबार स्थानीय तहमा निर्वाचित...

सुब्बाले कमाए ५ वर्षमा ६ करोड बढी अकुत सम्पति, अख्तियारको फन्दामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१...

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।

काठमाडौँ –  बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबार देखि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयमा शेयर बाँडफाँट...

एमालेका सांसदहरु उठेर विरोध गरेपनि राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

काठमाडौं – विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५...

एसपिपी बारे छानबिन गर्न समिति बनाउनुपर्ने रावलको माग

काठमाडौँ – नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन्। एसपिपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै...

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रधानसेनापति

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।...