काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले उत्कृष्ट खेल प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले हराएको छ। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमै ४...
जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले दिएको २४ घण्टाभित्र विश्वासको मत लिनू भन्ने परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्। सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा...
काठमाडौँ – सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश जारी...
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। चार खेलमध्ये...
काठमाडौं – सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको क्याबिनेट बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त...
काठमाडौं – सर्वोच्च अदालतले सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय बदर गर्दै आयोग पुनः यथास्थितिमा रहने आदेश दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगका अध्यक्ष...
काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि चल्दै आएको महाधिवेशनसम्बन्धी रस्साकस्सी अन्ततः समाधानतर्फ उन्मुख भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्दै विवादको गाँठो फुकाएको...
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रक्रिया अघि बढ्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवा सक्रिय भूमिकामा फर्कन सक्ने गरी औपचारिक मार्ग खुलेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले...
काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशन लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका सर्वसम्मत पारित गर्दै पुस ५...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मधुमेह...
काठमाडौं -नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ। सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा आगामी महाधिवेशनको कार्यतालिका सम्बन्धी एजेन्डामा छलफल...
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा नेपाल राष्ट्र बैंकले वृद्धि गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले...