मानव अंग प्रत्यारोपणमा कानून खुकुलो बनाउँदा विकृति बढ्न सक्ने मन्त्री पौडेलको चेतावनी
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंग प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने चेतावनी दिएका छन्। ललितपुरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले नेपालमा मिर्गौला, आँखा लगायतका...