बालकुमारी घटनाको प्रतिवेदन संसदमा पेस गर्न एमालेको माग

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसदमा पेस गर्न माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै...

एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले गरे १५ मिनेटका लागि संसद बैठक स्थगित

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै...

संसदमै उठ्यो संसदका महासचिवको तीन वटा नागरिकताको विषय

काठमाडौं – संघीय संसदका महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको...

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ : राजीनामा दिएर सडकमा जानुस्

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । उनीभन्दा अगाडि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए...

प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत हुने

काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ। साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक...

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, ११ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। दिउँसो कोशी...

हामी एकताबद्ध हुनुको विकल्प छैन : शेखर कोइराला [महासमितिमा सम्बोधनको पूर्णपाठ]

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्। महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याएका हुन्। कांग्रेस रूपान्तरणको आफ्नो अविचलित...

सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति

काठमाडौं –  बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति...

एमालेले माग्यो तीन मन्त्रीको राजिनामा

काठमाडौं, १० माघ । नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन ।   हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीनजना...

एमाले केन्द्रिय समिति बैठक आज पनि, समहुगत छलफलको निष्कर्ष पेश गरिदैँ

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली...

आजको मौसमः काेशी, मधेस र बाग्मती प्रदेशलगायतमा हल्का बर्षा हुने

काठमाडौं, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।...

नेपाल नामिबियासँग पराजित

काठमाडौँ, ९ फागुन । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो...