खामेनीले छाने उत्तराधिकारी, बंकरमा लुकेर आदेश
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सम्भावित हत्या जोखिमलाई ध्यानमा राख्दै तीन धर्मगुरूमध्ये एकलाई उत्तराधिकारी छान्न आदेश दिएका छन्। न्युयोर्क टाइम्सका अनुसार खामेनी हाल गुप्त बंकरमा लुकेर बसेका छन् र...