यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति...

देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न काठमाडौँका मेयर बालेन पुगे बालुवाटार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् । मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । पछिल्लो समय मेयर साहविरुद्धको...

आज शहीद दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ...

अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् । उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति...

बाबुले पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षिया छोराको मृत्यु, श्रीमती घाईते

काठमाडौं – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । स्थानीय ३० वर्षीय...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । आइतबार नै नेपाली...

गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार अरु दलको नभएको रास्वपाको दाबी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा...

रविलाई फेरि गृह मन्त्रीकै रुपमा सरकारमा पठाउने रास्वपाको तयारी, गृह नपाए सरकारबाट बाहिरिने

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा सरकारमा पठाउने तयारी भएको छ । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई गृह मन्त्रीकै रुपमा सरकारमा पठाउने तयारी भएको...

रास्वपाको सभापतिमा पुन: रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हाे...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

रवि पुन: गृहमन्त्री बन्ने सम्भावना कति ?, बालकोट र बालुवाटरबीच मतभेद !

काठमाडौं – नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले...