जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेसँगै उहाँले सर्वसम्मत विश्वासको मत पाउनुभएको...
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ। नवयुवा आन्दोलनपछि भदौ २७ गते गठन भएको सरकारको सय दिन पूरा भएको अवसरमा राष्ट्रका...
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको...
काठमाडौं – अमेरिकाले ‘डाइभर्सिटी भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना रोक्न निर्देशन दिनुभएको...
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष चार नेतासँग छलफलका लागि बैठक बोलाएका छन्। शनिबार बिहान ९ बजे बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्नु अहिलेको कार्यनीतिक गन्तव्य भएको बताएका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमार्फत एमालेले...
काठमाडौं — चार वर्षअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेको महाधिवेशनलाई ‘अधिवेशन’ भन्दै आलोचना गरेका थिए। तर आज त्यो टिप्पणी उल्टै कांग्रेसकै महाधिवेशन सन्दर्भमा सम्झन लायक बनेको छ। कांग्रेसको चौधौँ...
काठमाडौं – आउँदो फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।...
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश...
काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र...
काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै जीत हासिल गरेका हुन्। निर्वाचन आयोगका...