गजामा इसराइली हवाई आक्रमण : कम्तीमा ३० जनाको मृत्यु, पत्रकार र उद्धारकर्मी पनि मारिए
गाजा – आइतबार गजापट्टीको जबालिया क्षेत्रमा इसराइलले गरेको एक भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेहरूमा स्थानीय सञ्चारकर्मी र उद्धारकर्मीसमेत परेका छन्।...