जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

काठमाडौं – जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा...

झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता

काँकडभिट्टा – झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत...

दोस्रो स्थानमा उक्लिए रवि लामिछाने, एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै

चितवन – चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्। मतगणना सुरू भएदेखि...

देउवाविरूद्ध चुनाव लडेका सागर ढकालले कटाए २७ सय मत

काठमाडौ -डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले अहिलेसम्म २७९७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार ढकालको दाँजोमा देउवाले पाएको मत झन्डै ३ हजार बढी...

काठमाडौँ-१ बाट फेरि प्रकाशमान सिंह निर्वाचित, रवीन्द्र मिश्र झिनो मतान्तरले पराजित

काठमाडौं – १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे...

मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

काठमाडौं – मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका...

दार्चुलामा मतगणनाको तयारी, बडू र ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने

काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको तयारी हुँदैछ । जिल्लाभरीका सबै मतपेटिका जिल्ला सदरमुकाम खलंगा पुगेपछि मतगणनाको तयारी गरिएको हो । दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद...

इरानविरुद्ध इंग्ल्याण्डको गोल वर्षा

काठमाडौँ – इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा गरेको छ । जारी खेलमा इंग्ल्याण्डले ५–१ को अग्रता बनाएको हो । इंग्ल्याण्डका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ र मार्कस...

चितवन–२ मा रवि लामिछाने तेब्बर मतले पछाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तीन गुणा मतले पछि परेका छन् । कूल २ हजार ८८५ मत गणना हुँदा एमाले सांसद कृष्णभक्त पोखरेलले अग्रता लिँदै...

काठमाडौं क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रको अग्रता कायमै

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको अग्रता कायमै छ। मिश्रले अहिलेसम्म ३०५८ मत ल्याएको उनको सचिवालयले जानकारी दिएको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले...

झापा १ मा विश्वप्रकाश शर्माको अग्रता कायमै

काठमाडौँ – झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्। अहिलेसम्म ७ हजार ६ सय ९७ मत गणना भएको छ। शर्माले ३९०० मत ल्याएका छन्। यहाँ...

बैतडीमा एमालेका दामोदर भण्डारीको सुरूआती अग्रता

बैतडी – बैतडीमा एमालेका दामोदर भण्डारीको सुरूआती अग्रता छ। त्यहाँ ६ सय मत गन्दा उनले ३ सय ३९ मत ल्याएर अग्रता लिएका छन्। यस्तै, सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र...