उदयपुर–२ मा एमालेका रायमाझी निर्वाचित

उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले एमालेका रायमाझी निर्वाचित भएको जानकारी दिए । अधिकृत भण्डारीका अनुसार रायमाझीले...

दार्चुला प्रदेशसभा–२ मा एमालेका जोशीलाई पछि पार्दै गठबन्धनका धामीले लिए अग्रता

दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता लिएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले ५३० मतको अग्रता लिदै पछि पारेका छन् । एमालेका...

ललितपुर–२ प्रदेशसभा ‘२’मा कांग्रेसका चित्रकार निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् । चित्रकारका...

कैलाली-४ मा लेखराज भट्टको अग्रता कायमै, कांग्रेसका वीरबहादुर बलायरले पछ्याउँदै

काठमाडौँ – कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्। उनले १० हजार २ सय १४ मत ल्याएका छन्। कांग्रेसका...

विश्वकपमा अर्जेन्टिना स्तब्ध, साउदी अरेबियाको ऐतिहासिक जित

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ । साउदीले एक...

समानुपातिकमा एमालेले कटायो एक लाख मत, घन्टीले पायो १३ प्रतिशत बढी

काठमाडौं – प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत...

नुवाकोट-२ मा कांग्रेसका केसीको अग्रता कायमै

काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित

काठमाडाैं – सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद...

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।...

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै...

रुपन्देही-१ मा एमालेका छविलाल विश्‍वकर्माले लिए अग्रता, पछ्याउदै घनश्‍याम भूसाल

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् । एमालेका विश्वकर्माले २ हजार ५ सय ४२...