भोलि चिकित्सकद्वारा आकस्मिक र आईसीयूबाहेकका सेवा बहिष्कार
काठमाडौं – नेपाल चिकित्सक संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै भोलि (असार २४, मंगलबार) आकस्मिक र सघन उपचार (आईसीयू) बाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्ने घोषणा गरेको छ। संघले सोमबार...