प्रहरी चौकीका इन्चार्ज जसले आफैंलाई जोगाउन सकेनन्

यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो। उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक...

दक्षिण कोरियामा पानी जहाज कम्पनीका लागि भाषा परीक्षाको आवेदन फारम खुल्यो

काठमाडाैं– दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन फारम खुलेको छ । परीक्षा दिन चाहने इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म...

जनता कहिलेसम्म राष्ट्रको हित विपरीत काम गर्ने राजनीतिक दलको कार्यकर्ता भएर बस्ने ?

रुषा थापा भक्तपुर बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएका ऋणीहरुले अजार मसान्तसम्म पनि न साँबा तिर्न सके न कित्ता । बैंकले जतिसुकै दबाब दिएपनि कहिकतैं आम्दानीको स्रोत नभएपछि उनीहरुले कित्ता...

जनतालाई भ्रमित बनाएर पटक–पटक मन्त्री खाएका कमल थापा आर्मीको नाममा ‘धमिलो पानीमा माछा मार्न खोज्दै !’

अनुसा थापा भक्तपुर राजतन्त्र हटाउनका लागि सात राजनीतिक दलले २०६२–६३ सालमा १९ दिन आन्दोलन गरेका थिए । त्यतिबेला गृहमन्त्री कमल थापाले सम्हालेका थिए । उनले राजाको विरोधमा उत्रिएका हरेकलाई गोली...

नयाँ बसपार्कमा जबरजस्ती झोला तानेर यात्रुलाई दुःख दिने १० जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला...

कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प : बाबुराम भट्टराई

काठमाडौं – नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त...

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल...

बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा कोशी प्रदेशको सरकार गठन लगायत समसामयिक...

बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्। विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले...

रास्वपामा सहभागी हुने बित्तिकै उम्मेदवार बन्ने होइन : लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी...

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

काठमाडौँ – आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन...

सतर्कता तह पुग्यो महाकाली नदीमा जलसतह

काठमाडौँ – महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ।...