२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले...
काठमाडौँ – अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध हुन पुगेको छ। सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो। बिहानैदेखि...
काठमाडौं – नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ । सोमवार चार वर्ष अगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम पूरा...
काठमाडौँ – संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयकोस्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमासञ्चारकर्मीहरुसँग...
काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
काठमाडौँ – संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको बैठक विनानिष्कर्ष सकिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सोमबार सिंहदरबारमा बसेको...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ । सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाईसंसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन...
काठमाडौँ– सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे , प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं...
काठमाडौं– काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री विरुद्ध पक्राउ...
काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले संसदमा आफनो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहलाई निर्देशन दिनुभएको छ । सोमबा सिंहदबामा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै पधानमन्त्री दाहालले सांसदहलाई संसदभित्र आ–आफनो...
काठकाडौँ – मनसुनको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व...