नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित

काठमाडाै‌ – नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ। जल तथा मौसम...

प्रधानमन्त्री प्रचण्डले भने – सबै प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्छ

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै प्रदेशको नामाकरण जातीय पहिचानको आधार हुनुपर्ने बताउनुभएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार काठमाडांैमा आयोजित एक...

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधा वृद्धि गर्दै

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा...

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु

काठमाडाैं – मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ ।  मंगलवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो...

आफैँ राज्य संयन्त्रको दुरुपयोग गरेर आफैँ अनुसन्धान गर्छु भन्दा कसले पत्याउँछः सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाउनुभएको छ । बुधवार...

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल

काठमाडाैं – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल भएको छ ।  गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा...

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जनाको संलग्न रहेको आरोप

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाउनुभएको छ । उच्चस्तरीय छानबिन समिति...

एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध

काठमाडाैं – राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा...

सडकमा भेला भएर जनमत पार्टीले जनजातिको मागप्रति ऐक्यवद्धता जनायो

डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माईतीघर मण्डलामा...

राजनीतिक दल र सरकारको आँखा कहिले खुल्ने ?

अहिले आम सर्वसाधारण व्यवसायी दुर्गा प्रसाइँले भनेको कुरा पुग्दै आएको बताउँछन् । २०७९ फागुल्न २० गते प्रसाईँले काठमाडौंको बनेश्वरस्थित सर्वसाधारणलाई भेला गरेर भनेका थिए कि बैंक तथा वित्तिय संस्थाका कारण...

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं – ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल...