भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउदैँ ६ पटक विश्वकप हात पार्न ििफल भएको छ...
काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत आज भईरहेको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिला बलिङ रोजेको अष्ट्रेलियाले सबै विकेट गुमाएर...
रुकुम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई...
जाजरकोट– नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको...
काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।...
काठमाडौं- भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन् ।...
वीरगञ्ज – तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ । कतिपय...
काठमाडौँ- संघीय सरकारको पहिलो चार महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा पुँजी निर्माण भन्दा पनि सार्वजनिक ऋणको सावा- ब्याज भुक्तानीमा बढी बजेट खर्च भएको पाइएको छ । सुरुवाती चार महिनाको खर्चको अवस्था...
काठमाडौं – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संवैधानिक ब्यवस्थाविरुद्ध जाने जो कोहीसँग पनि एमालेले प्रतिकार गर्ने बताउनु भएको छ । मंसिर ७ मा दुर्गा प्रसाइ समुहले राजधानीमा...
कैलाली- धनगढी बजारमा भिषण आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करिब एक बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो “विशेष...
काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट...