लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अन्य क्लस्टरतर्फ ७ हजार ७२५...

रेशमलाल चौधरीको पक्षमा सर्वोच्च अदालतको कारण देखाऊ आदेश जारी

काठमाडौं – आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको रिटमा नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको पक्षमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। निर्वाचन अधिकृतले...

रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपालाई सघाउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ। यस सम्बन्धमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष...

कर्णाली र सुदूरपश्चिममा भारी हिमपात, किसानलाई राहत, जनजीवन प्रभावित

काठमाडौँ – कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ। हिमपातले हिउँदे बालीलाई राहत पुगेको भए पनि यातायात र जनजीवन प्रभावित बनेको छ।...

राष्ट्रिय सभाका १८ पदका लागि आज निर्वाचन, सबै तयारी पूरा

काठमाडौँ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने...

छाङरु र तिङ्करका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्ने

खलङ्गा (दार्चुला) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका–१ का छाङरु र...

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना नभइ सत्तामा जानु हुँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना नभएसम्म सत्ता केन्द्रित राजनीति नगर्ने स्पष्ट पारेका छन्। शनिबार...

बालेन शाह काठमाडौं फर्किए

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका विभिन्न जिल्लामा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्। शाह शनिबार अपराह्न सुनसरीको...

पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, किसानमा खुशी

काठमाडौं । देशका पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पश्चिमका विभिन्न जिल्लामा हिजो बेलुकीदेखि वर्षा र हिमपात भइरहेको हो। हुम्ला,...

अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा, एक डलर १४७ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको...

समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न, अझै ५० लाख थान मतपत्र छाप्न बाँकी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री...

उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रेशमलाल चौधरीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ। चौधरीले आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको...