राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३०...

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौँ – बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । यस वर्षको दसैँको टीकाको उत्तम...

विजयादशमीको दिन यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम...

काठमाडौंमा सवारीको चाप ह्वात्तै घट्यो

काठमाडौँ –  काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि चाप ह्वात्तै घटेको हो । काठमाडौंका मुख्‍य चोकहरूमा अहिले सवारीको चाप...

सुख्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडाैं – बीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको सडक आंशिक रुपमा खुलेसँगै एकतर्फी गाडी चल्न थालेका छन् । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा...

पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिए

काठमाडौँ  – पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १३ लाख जना बाहिरिएका हुन् । अठार लाख...

बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

काठमाडौँ  – १४ दिनपछि आज बिहान खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ...

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ – रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ। रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १...

आजको मौसम : मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौँ – कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको...

महानवमी पर्व पनि आजै मनाइँदै

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। अष्टमी र नवमी तिथि एकै दिन परेकाले महाअष्टमी र महानवमी आजै मनाइन लागिएको...

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको...

घरभित्र पसेर सुतिरहेको अवस्थामा युवतीको हत्या

गोरखा– गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धारिलो हतियार प्रहारबाट...