वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन सुझाव
वाग्मती- नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। केही दिनअघि मात्रै कांग्रेस संसदीय दलको नेतामा...