काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह...
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चारवटै सुरक्षा निकायले मातहतका कर्मचारीलाई राजीनामा दिन र बिदा बस्न रोक लगाएका छन्। २१ फागुनमा हुने निर्वाचनको सुरक्षा व्यवस्थापनमा केन्द्रित हुन नेपाली सेना, नेपाल...
काठमाडौँ— निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान,...
बैतडी- बैतडीमा जन्ती सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउने सबै १३ जनाको सनाखत भइसकेको जिल्ला प्रहरीले जनाएको छ। पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर...
धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको...
धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको...
काठमाडौँ- गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ। मन्त्रालयले निर्वाचन अवधिमा हुन सक्ने...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुमबासी हटाउने विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति टिप्पणी गर्नुभएको छ। झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले...
काठमाडौँ – निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसार र मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित र नियन्त्रित बनाउन उक्त कार्यविधि...
इरान र अमेरिकाबीच भोलि ओमानको राजधानी मस्कटमा आणविक विषयमा अप्रत्यक्ष वार्ता हुने भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार वार्ता इरानको आणविक कार्यक्रम र त्यससँग सम्बन्धित प्रतिबन्ध फुकुवामा मात्र केन्द्रित हुनेछ...
काठमाडौँ – पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना...