समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाटै हटायो, सांसद पद पनि चैट्

काठमाडौं – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही...

काठमाडौँ उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

सोमबार २०४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

काठमाडौँ – नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

सोमबार ६ सय ८८ जनाले कोरोना जिते, निको हुनेको संख्या ७ हजार ४९९ पुग्यो

काठमाडाैँ – सोमबार ६ सय ८८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ६ सय ८८ जनाले...

ओली र प्रचण्डबीचको छलफल सकियो, यस्तो भयो सहमति !!

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको...

पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि

काठमाडौं – पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले ७...

मन्त्रिपरिषद् बैठक बस्दै, प्रहरी महानिरीक्षक छनोट हुने

काठमाडौं – मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका...

काठमाडाैँ उपत्यकामा कोरोनाको उच्च जोखिम

काठमाडौं – काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४,...

आउँदो बिहीबारदेखि नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन आह्वान

आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र...

फेसबुक पेजमा महंगो सामानहरु सस्तोमा पाइने भन्दै गरिने विज्ञापनबाट सतर्क रहन प्रहरीकाे आग्रह

महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन प्रहरीले आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा जम्मा...

छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा ज्वारचनलाई पठाउने काँग्रेसकाे निर्णय

नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ । बागलुङकी घर भएकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा ज्वारचनलाई पठाउने केन्द्रीय कार्यसमिति बैठकले...