सिरहाका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

सिरहा – सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी...

नेपालले ग्रेटर नेपाल अर्थात टिस्टादेखि काँगडासम्म दाबी गर्न सक्ने ६ आधारहरु

सम्पादकीय काठमाडौँ – यतिबेला नेपाल भारत सिमा विवाद चरम उत्कर्षमा पुगेको छ । भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका थुप्रै नेपाली भू–भाग अतिक्रमण गरेको छ । यहिबेला नेपालमा एक...

भारत विश्वका सर्वाधिक कोरोना प्रभावित मुलुकको १० औँ स्थानमा, संक्रमितको संख्या १ लाख ४५ हजार, ४ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो...

विश्वमा कोरोनाः संक्रमितको संख्या ५६ लाख नजिक, ३ लाख ४७ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५६ लाख नजिक पुगेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५५ लाख ८४ हजार भन्दा बढी संक्रमित भएका छन् । यो भाइरसबाट...

चौरजहारी घटनाः ३ जनाको शव भेटियो, ४ बेपत्ता, वडाध्यक्ष सहित स्थानीय १२ जना पक्राउ

काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् । कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा गरिएकाे सम्बाेधन यस्तो छ (पूर्णपाठ सहित)

प्रमकाे सम्बाेधनकाे पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ ।...

२ पत्रकार सहित ४३ जना कोरोना मुक्त, नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले...

कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना परीक्षण गरिने : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन...

समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई...

निजि क्षेत्रका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सोमबार राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक...

अर्थतन्त्रको रक्षा र रोग तथा भोकबाट जोगाउने सरकारको प्रमुख दायित्व : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपुर्याएको बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण...