काठमाडौँ उपत्यकाका ४ हजार जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि

काठमाडौं – काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय...

दाहाल र नेपालसँग कुरा नमिलेपछि ओलीले आफुनिकट नेताहरुलाई बालुवाटार बोलाए

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन् । दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार...

अयोध्यामा दुखेको सनातन मन ओम पर्वतका लागि किन दुख्दैन ?

शंकर सिंह धामी नेपालका प्रधानमन्त्रीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा असार २९ गते अयोध्याबारे नयाँ र धेरैलाई अचम्मित पार्ने तथ्य उजागर गरे । लगत्तै देशविदेशमा यो विषयले चर्चा मात्रै पाएको छैन...

सुदूरपश्चिममा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...

बिहिबार थप १ सय ६७ जनामा कोरोना पुष्टि, २ सय १३ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

बिहिबार २ सय १३ जनाले कोरोना जिते, ६४.८५ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – बिहिबार २ सय १३  जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय १३ जनाले...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताउनुभएको छ । कोभिड( १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार...

नेकपाको बैठक : प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह, राजिनामा नदिने ओलीकाे अडान

काठमाडौं – भोली बैठक नरोक्ने सहमति गर्दै नेकपाको स्थायी समिति बैठक बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालसहितका...

काम शुरु भो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको

हेटौंडा – वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानका काम कारवाही विधिवत् शुरु...

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा…

बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी...

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता, चट्याङका कारण मात्रै १७ जनाले ज्यान गुमाए

काठमाडौँ – मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

रिक्त दुई एआईजी पदमा डीआईजीद्वय शाही र कार्की सिफारिस

काठमाडौँ — सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्‍न कार्कीलाई सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले शाही र कार्कीलाई एआईजीमा सिफारिस...