आइतबार ५८ जनाले कोरोना जिते, ६६ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडौँ–  आइतबार ५८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ५८ जनाले कारोना जितेको बताए । यस्तै...

आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि

काठमाडाैँ – आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा कैलालीको...

भाेलीदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने

काठमाडाैँ – भाेलीदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन...

स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी

काठमाडौँ – कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ ।...

मनसुन थप सक्रिय भएसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय...

नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित, साउन ६ गते ११ बजे बस्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने तय भएको बैठक साउन ६ गते विहान ११...

खुमलटारमा प्रचण्डसहित बरिष्ठ नेताहरुको छलफल, बादल गएनन्, बालुवाटारमा खैलाबैला

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर छलफल थालेका छन् । शनिबार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सहमति जनाएका पचण्ड आफ्नै...

आजदेखि मनसुन थप सक्रिय, विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था रहेको छ । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि...

प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

दाङ – प्युठानको स्वर्गद्वारी नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।...

शिक्षकहरुले साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने

काठमाडौं – राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार...

दुई दिनभित्र सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडाैँ – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै)...

नेकपाको विवाद नयाँ दिशातिर मोडियाे, मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव, नेपालसहितका नेता असन्तुष्ट

काठमाडौँ — नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि नेकपाको विवाद नयाँ दिशातिर मोडिएको छ । सचिवालयको शनिबारको बैठकमा ओली र दाहालले...