राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।...

दार्चुलामा एकै दिन तीन ठाउँमा वीओपी स्थापना

रमेश खत्री, दार्चुला  दार्चुलाकाे चार स्थानमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजीवी, व्याँस...

झण्डै ४ महिनापछि पुनः श्रम स्वीकृति खुला

सरकारले लामो समयपछि पुनः श्रम स्वीकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको हो ।...

आकस्मिक रुपमा स्थायी समिति बैठक बीचमै रोकियो, ओली र प्रचण्डबीच छलफल

काठमाडौँ – बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठक रोकिएको छ । बैठक चलिरहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा खैलाबैला भएको थियो...

कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु

काठमाडौँ – कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण...

संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं – सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ । ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको हो । प्रधानमन्त्री...

खुमलटार बैठिक सकियो, पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत

काठमाडौँ – खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग...

बारामा चट्याङ लागेर ४ जनाको मृत्यु, ७ घाइते

बारा – बारामा बिहिबार चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ भने सात जना...

ओली निकटका नेताहरु खुमलटारमा प्रचण्डसँग छलफल गर्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । नेकपा भित्रको गुटगत राजनीति विवाद चुलिएका कारण प्रचण्ड निवास खुमलटारमा ओली निकटका...

गण्डकी प्रदेशमा आज (विहिवार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा विहिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विहिवार विहान ८ बजेसम्मको अध्यावधिक विवरण उल्लेख...

नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...