माघदेखि हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव भेटियो, ५ जना अझै बेपात्ता
काठमाडौँ – अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ । काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर...