टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, सन्दिप पनि परे

काठमाडौं – आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। oआगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको...

आज चन्द्रग्रहण लाग्दै, ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन?

काठमाडौँ – आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ।...

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ – नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन...

आजबाट बडा दशैं समापन हुदैँ

काठमाडौं – नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुदैँछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो । नेपालीहरुले भव्यरुपमा मनाउने...

​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने

काठमाडौं – हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा...

एक वर्षका छोरासहित एकै परिवारका ४ जना मृत फेला

काठमाडौँ – मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८...

त्रिकोणात्मक सिरिजको उपाधी यूएईलाई, नेपाल ४ विकेटले पराजित

काठमाडौं- यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएई विजयी भएको हो । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६...

ट्राफिकको कामः बाटोमा उभिने मात्र कि सवारीसाधन चेकिङ्ग पनि गर्ने ?

सर्वसाधारण जनता भन्छन्, ‘ट्राफिक प्रहरीले बाटोमा चेकिङ्ग गरेको देखिदैँन ।’ ट्राफिक प्रहरीले सवारीसाधनको कागजपत्र चेकजाँच नगर्दा लाइसेन्स नभएका व्यक्तिहरुले पनि गाडी चलाएका छन् भने बिलबुक, रोडपर्मिेटबिना पनि गाडी बाटोमा गुडेको...

मन्दीको दशैंः न त नयाँ कपडा न त मिठा खानेकुरा र दक्षिणा

बच्चाले कहिले पनि झुठा कुरा बोल्दैँन । अभिभावकले आफ्ना बालबच्चालाई झुठा कुरा बोल्न लगाएपनि बच्चाहरु त्यो बिर्सिएर सत्य नै बोल्छन् । घरमा केही घटना घटेमा पनि प्रहरीले पनि त्यो घरको...

त्रिकोणात्मक टी–२०आई शृङ्खलाको उपाधिका लागि नेपालले दियो यूएईलाई १६३ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर  नेपालले जम्मा १६२ रन बनायो । त्रिवि क्रिकेट मैदान,...

त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्धको खेलमा नेपालले तीन विकेट गुमायो

काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ । त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसमा नेपाल...

त्रिकोणात्मक टी–२०आई: नेपालले यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै

काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि लिग चरणमा चारवटै...