प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको  सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम

काठमाडौं, १२ कात्तिक । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको...

मुगुको सामूहिक हत्या प्रकरण : चारवटै शवको पोष्टमार्टम आज

सुर्खेत –  मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र...

आयात गरिएको जलविद्युतलाई नविकरणीय ऊर्जा खपत अंशमा राख्न पाउने भारतीय व्यवस्था

काठमाडौं, १२ कात्तिक। भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले गत ३...

राष्ट्रसंघीय महासचिव गुटरेसले ओली र देउवासँग संसद भवनमा भेटबार्ता गर्ने

काठमाडौं – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संबाद सुरु गर्नेछन् । गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति...

प्रतिनिधिसभा बैठकः राष्ट्र संघीय महासचिवको सम्बोधनबारे जानकारी दिइने

काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको...

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणमा, भब्य स्वागत

काठमाडाैं – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा हिजाे राति काठमाडाैँ पुग्नुभएकाे छ । उहाँलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभयो । महासचिव गुटेरेसको...

विश्व कप क्रिकेट: नेदरल्यान्ड्ससँग पराजित हुदैँ बङ्लादेश बाहिरियाे, साउद अफ्रिका शीर्ष स्थानमा

काठमाडाैं– आईसीसी विश्व कप क्रिकेट अन्तर्गत हिजाे भएकाे खेलमा नेदरल्यान्ड्ससँग बङ्लादेश पराजित भएकाे छ । याे सँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले...

कांग्रेसलाई गठबन्धनवाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनवाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर...

प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा (फाेटाेफिचर)

काठमाडौं – नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि...

कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि शीर्ष नेतासम्म

काठमाडौं – नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा माओवादी शीर्ष...

आफू अनुकूलको काम गराउन निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजीमा जनप्रतिनिधि

काठमाडौँ – आफू अनुकूलको काम गराउन सहज हुने भएकाले स्थानीय तहका जनप्रतिनिधि निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजीमा हिँड्ने गरेको पाइएको छ । कतिपय स्थानीय तहमा बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न समस्यामा...