रौतहटस्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्त पक्राउ

रौतहट- रौतहटको राजपुर नगरपालिका-४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका-४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् ।...

वडाध्यक्षविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई...

सर्वोच्च अदालमा न्यायाधीश र केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबार सुनुवाइ स्थगित

काठमाडौँ – न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै...

झण्डै पाँच वर्षसम्म एउटै ठेकेदार कम्पनीको राज, ठेक्का लिने, काम नगर्ने

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी...

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने

काठमाडौँ – सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका...

डरलाग्दो बलात्कार शृंखला !

साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले...

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना

काठमाडौँ – शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये...

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । केन्द्रीय समिति बैठकअघि...

बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा

काठमाडौं – प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुनथालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ । शुक्रबारदेखि नै रुपन्देहीबाट राजधानी सार्ने...

प्रधानमन्त्रीका सल्लाहकार सहित बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना...

प्रधानमन्त्री ओली सचिवालयका चार जनामा कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख...

सुदूरपश्चिमका तीन जिल्लामा रहेका विमानस्थलमा परीक्षण उडान, मन्त्री भट्टराईद्वारा उद्घाटन

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा...