लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूभाग : सांसद पराजुली

  काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा आफ्नो दल दृढ रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...

विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त

काठमाडौं – सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष तोकेको हो। न्याय परिषद्ले विशेष अदालतको...

नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई १९ गतेदेखि लागू हुने गरी ३२औं आईजीपीको रूपमा नियुक्त गर्ने निर्णय गरेको...

कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्यमा लैजाने तयारी भएको छ। यसबारेको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिनेछन्। कर्मचारीको कुलिङ...

नेपालमा ग्रीन हाइड्रोजन र इन्धन सेल प्लान्ट स्थापना गर्न एमओयू

काठमाडौँ । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। लगानी...

अछाममा छाउपडी प्रथाले लियो महिला र बालिकाको ज्यान ! कसरी भयो घटना ?

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा रजस्वला भएका बेला त्रिपालमुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर ज्यान गएको छ । मंगलबार राति खेतबारीमा त्रिपालमुनि सुतिरहेका बेला माथिबाट खसेको...

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, रास्वपाले बहिस्कार गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।...

गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर मनाइँदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...

१२२ उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा, सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रीको दाबी

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी एकैपटक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यससँगै देशभरका गाउँपालिका र...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौँ – संघीय संसद अन्तर्गत शुक्रबार दिउँसो प्रतिनिधि सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय...

कांग्रेस महामन्त्री थापाले भने -“उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ”

काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका मागलाई तत्काल सम्बोधन गरी दीर्घकालीन समाधानतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज संक्षिप्त कुराकानी गर्दै उनले किसानसँग जोडिएका...

पशुपतिमा एक महिला मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न...