काठमाडौँ – अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार...
काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक...
काठमाडौँ – नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका...
काठमाडौं – सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै...
काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा गुण्डागर्दीले प्रवेश पाएको छ । नगरपालिकाको कार्यलयभित्रै सरकारी सामान तोडफोगर गरेर गुण्डागर्दीले प्रवेश पाएको हो । स्रोतका अनुसार शैल्यशिखर नगरपालिकाका स्थानीय खेमराज जोशीले नगरपालिकामा कार्यरत...
काठमाडौँ– आगामी आर्थिक वर्ष आव २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु...
काठमाडौँ- सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्तको हुनु भएको छ । मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिटमा अन्तिम...
काठमाडौं- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको...
काठमाडौं- शीर्ष दलका नेता र कार्यदलको बैठक बालुवाटारमा जारी छ । संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग...
काठमाडौँ, १३ जेठ: सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको...
काठमाडौँ, १३ जेठ: तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु...
काठमाडौं – प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको...